Opening the way for more Nepali workers to Korea: increase the number of Nepali workers in Korea have a positive

7:18 PM

South Korea to increase the number of Nepali workers has remained positive. Kathmandu, Nepal, South Third Consultation Mechanism meeting on Friday "Foreign Ministry official said at daksinakoriyali on. Joint meeting of Nepal on behalf of the Ministry of Foreign Affairs to participate in the government and was led by CAHURASTRA Aryal said Asia South Korean Foreign Ministry and the Pacific Division mamiala Korean delegation was led by Director General Ryū jiyona had hryunale.
Increase the number of Korean Workers Party Secretary Aryal positive. The Korean official Nepali workers were honest and diligent praise saying. Today, the Annapurna Post Daily News





 दक्षिण कोरियाले नेपाली कामदारको कोटा बढाउन सकारात्मक रहेको बताएको छ । काठमाडौंमा शुक्रबार भएको नेपाल दक्षिणकोरिया तेस्रो परामर्श संयन्त्र बैठक’ मा दक्षिणकोरियाली विदेश मन्त्रालयका अधिकारीले त्यस्तो बताएका हुन् । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल नेतृत्वको सरकारी टोली सहभागी थियो भने कोरियाली विदेश मन्त्रालयका दक्षिणएसिया तथा प्रशान्त मामिाला महाशाखाका महानिर्देशक र्‍यु जियोङ हृयुनले कोरियाली पक्षको नेतृत्व गरेका थिए ।

कोरियाली पक्षले कामदारको कोटा बढाउन सकारात्मक रहेको सहसचिव अर्यालले बताए । बैठकमा कोरियाली अधिकारीले नेपाली कामदार इमान्दार र लगनशील रहेको भन्दै प्रशंसा गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images