6 unwed mother safeguard these hot plastic surgery for breast garain many times! But this is the reason why surgery can be} {Photo Feature

8:15 PM

 2016-10-16_2025
। मानिसको बनी ब्यहोरा उसको मुख्य पहिचान हुन्छ । मानिस आफनै बानीले सफल बन्छ त कतिपय अवस्थामा उ असफल बन्न पुग्छ । आज हामी तपाईहरुलाई यस्ता व्यक्तिहरुसँग साक्षात्कार गराउँछौँ जसको बारेमा थाहा पाएर मात्र पनि तपाई तीन छक्क पर्नुहुनेछ । जसको अनौठो बानी र ब्यबहारका कारण उनीहरु विश्व प्रशिद्ध बन्न पुगे ।
2016-10-16_2026_001
तस्विरमा देखिएकी यि सुन्दरी ६ बच्चाकी आमा हुन् भन्दा कसैले पत्याउँदैनन् । लेन्सी वाइल्ड नामक यि हट एण्ड बोल्ड सुनदरी आधा दर्जन बच्चाको आमा बनीसक्दा पनि कैयौँ पटक आफ्ना स्तनको प्लाष्टिक सर्जरी गरीरहेकी छिन् । आफ्ना स्तनको प्लाष्टिक सर्जरी गर्नु नै उनको जिवनको सबैभन्दा ठूलो सोख हो । जसका कारण उनको नाम नै प्लास्टिक लेडी राखिएको छ ।

भारतीय मुलका पक्रिपा नामक यि ३० वर्षे युवकले १० वर्षको उमेरदेखि नै इट्टा खाँदै आएका छन् । अब उनको लत ने बनीसक्यो । उनले प्रत्येक दिन एउटा इट्टा र ३ केजी माटो खान सक्छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images