Pakistani terrorist timed encounter in

9:28 AM

पाल्पा साहुनी गा। बि ।स मा स्थाई घर भै हाल रुपन्देही सैनामैना नगरपालिका वार्ड नम्बर ७ मा बस्दै आइ रहेका प्रेम बहादुर रेस्मी मगरको पाकिस्तानी आतंककारी संगको मुठभेडमा ज्यान गएको छ।।। उनका १ छोरा १३ वर्ष र १ छोरि १० वर्षका  छन् ।परिवारकै  प्रमुख अबिभाबक गुमाएकोले उक्त परिवार  सोकमग्ना आवस्थामा छन् भने र्श्रीमति देबी रेस्मी मगर अचेत अवस्था मा छिन् । सधै भारत पाकिस्तान को लडाई मा नेपाली छोराको यसै गरि ज्यान  गएको कुरा पटक –पटक सुन्नामा आउछ । जुन हाम्रो लागि एकदम् दुःख लाग्दो कुरा हो ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images