Karki priyanka heroine UML Chairman KP Oli saw this dress, including tithing. After all, what is the heroine of this style of dress?

6:54 AM

२०७३ भदौ २७ गते १५:३५ मा प्रकाशित

priyanka karki (1)
सार्वजनिक कार्यक्रममा पहिरनमा सधै नै विविधता ल्याउन सिपालु नायिका हुन् प्रियंका कार्की । प्रियंकाको पहिरन सधै नै फरक हुन्छ र त्यसले खुबै चर्चा पनि पाउँछ ।
आइतबार चलचित्र ‘छक्का पन्जा’को विशेष शोमा पुगेकी नायिका कार्कीले फरक पहिरन लगाइन् । उनको पहिरनको बिषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत जिज्ञासा राखेका थिए ।
priyanka karki (3) priyanka karki (5)
यो पहिरन हलिउडका चर्चित मोडलहरुले समेत फलो गर्ने गरेको नायिकाको दाबी छ । अन्तरराष्ट्रिय क्षेत्रमा समेत चर्चित रहेको यो पहिरनलाई गीगी हडिड र केन्डल जेन्नेर जस्ता मोडलले समेत पछ्याउने प्रियंकाले दाबी गरिन् । priyanka karki (10) priyanka karki (12)
तस्बिरः कमल प्रसाई

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images