Haiti storm destroyed his forehead myathyu, 283 deaths

9:11 PM

काठमाडौं । म्याथू नामक आँधीका कारण हाइटीमा मृत्यु हुनेको संख्या २ सय ८३ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।
सहायता प्रदान गर्ने एजेन्सीका अनुसार हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमी पूर्ण रुपमा ध्यस्त भएको छ । त्यहाँ ८० प्रतिशत घर ढलेको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images