Bamdhimdai marriage HariBansha family's youngest son, fascinated, Engagement was not married now?

11:04 AM

होटल मिराबेलमै सानो पारिवारिक जमघटका बीच काभ्रे पनौतीकी विनु थापासँग मोहितको ईन्गेन्जमेन्ट सम्पन्न भएको हो । हरिवंशका मित्र मदनकृष्णको परिवार सहित किरण केसी, शिवहरी पौडेल, राजू भूजेल, नरेन्द्र कंसाकार , गौरीशंकर धुजुलगायत थिए । मोहित हाल २७ बर्षका भएका छन् भने विनु २४ बर्ष पूरा भएकी छिन् । बिवाह भने अर्को बर्ष हुनेछ ।
14527469_10209046712037720_2073136784_n mohit-bindu

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images