A youth challenge the science of physical disability Nawalparasi
5:04 AMNawalparasi physically handicapped, giving the Padma Choudhary Sciences, the challenge is strange performing arts worldwide. He demonstrated the art of swimming in water enough to wash.
नवलपरासीमा शारीरिक रुपमा अशक्त रहेका पदम चौधरीले बिज्ञानलाई नै चुनौती दिदै अनौठो कला प्रदर्शन गरेका छन । उनले पानीमा हात गोडा नचलाई तैरने कला देखाएका हुन् ।
नवलपरासी अमरौट ५ का ३० बर्षिय पदम चौधरीले शारीरिक रुपमा अशक्त भएर पनि यस्तो कला प्रदर्शन गर्न सफल भएका हुन् । डैनहवा गाउँ निबासी चौधरीले नवलपरासीको सुनवल स्थित लोटस रिसोर्टको स्वीमिङ पुलमा १ घण्टा सम्म लगातार हात खुटटा नचलाई तैरने अनौठा र साहशिक कला देखाएका हुन् । सानै उमेरमा रोगका कारण दुबै खुटटा गुमाएका पदमले हात खुटटालाई स्थिर राखी पानीमा उत्रिएपछि सबैजना आचार्यमा परेका छन् ।
नेपालको झण्डा दुबै हातमा लिएर उत्तानो परी कुनै हात खुटटा नचलाई पानीमा उत्रने बस्तु जस्तो उत्रेर पदमले सबैलाई चकित पारेका हुन । घर नजिकैको तुरीया खोला र स्थानीय बिभिन्न पानी पोखरीमा दशक लामो साधनापछि उनले यो कलालाई दर्शक माझ प्रदर्शन गर्न सफल भएका हुन । कक्षा १२ सम्म अध्ययन गरेका चौधरीले यो कला देश बिदेशमा समेत प्रदर्शन गरेर देशको नाम उँचो पार्ने बताएका छन । कक्षा एक देखि ९ सम्म निकै कठिनाईका बावजुत अध्ययन गरेको दुखान्त कथा सुनाउदा उनको कला हेर्न जुटेका सयौं दर्शकको हाँखा रसाएका थिए ।
चौधरीले बिज्ञानलाई नै चुनौती दिदै अनौठो कला प्रदर्शन गरेपछि प्रर्दशन हेरेका सरोकारवालाहरुले चौधरीको प्रस्तुती निकै अनौठो भएको बताएका छन् ।
यो कला अब पोखरा र कठमाण्डौ तथा नेपालका बिभिन्न स्थान र भारतका बिभिन्न स्थानमा प्रदर्शन गर्ने चौधरीको योजना छ । यो योजनामा नवलपरासीका बिभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्दै आएका छन् ।Nawalparashi amarauta 5 30-Padma Choudhary physically handicapped, being successful in this art are to perform. Binod
Chaudhary, Lotus resort village of Nawalparasi dainahava Sunwal svimina
bridge 1 hour of continuous hand khutata strange enough to swim and
sahasika art are shown. Both diseases at an early age due to lost khutata khutatalai stabilize the water guarding Padam hands are all Acharya.Nepal's
flag into the hands of both sides, the remaining water fairy khutata a
hand emerges as the object aside Padam all be amazed. Turiya
nearby house opened and the water pool of the local variety decade
towards music, he has been able to perform the skills to be among the
audience. Chaudhary studied up to class 12, including the art in country and abroad will display elevated by the country's name has said. An error occurred in spite of considerable study class from 9 until
the tragic story of his art to see the allegations of hundreds of
sunauda hamkha audience were in tears.Chaudhary Sciences, the challenge of performing arts, giving fantastic
display looked after very unusual presentation of stakeholders
Chaudhary said.This
art is now a different place in Nepal and Pokhara and kathamandau and
performance at different places in India is planning to Chaudhary. This plan Nawalparasi different organizations are also supporting the.
0 comments