To elaborate "double money back" offer

5:06 PM

KATHMANDU apprehension on the occasion of a holiday 'double money back' scheme has brought. Teachers used a certain amount of prepaid customers use every day when the funds used to receive double bonus byalensasvarupa said apprehension.
In order to provide additional benefits while celebrating client brought this plan to meet our corporate communication experts, Sharma said. This scheme applies to retaliate, he said. For its prepaid customers by dialing 17124 this plan can get free Sharma said.
Customers receive bonus money to be able to call in NCell by network. His alaja SMS, MMS, and also use the Internet to be able to use.




 काठमाडौं- एनसेलले चाडपर्वको अवसरमा ’दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ। एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन चलाएको निश्चित रकम प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर बोनस ब्यालेन्सस्वरुप फिर्ता पाउने एनसेलले जनाएको छ।

चाडपर्वका बेला ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए। यो योजना आजैदेखि लागू हुने उनले जानकारी दिए। त्यसका लागि प्रिपेड ग्राहकले १७१२४ मा डायल गरी यो योजना निःशुल्क प्राप्त गर्न सक्ने शर्माले जानकारी दिए।

प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न सक्नेछन्। त्यसका अलजा एसएमएस, एमएमएस र इन्टरनेट पनि चलाउन प्रयोग गर्न सक्नेछन्।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images