Three days after the death of people in Nepal can now funeral, funeral 13 to be overcome

8:42 AM

Kathmandu, Oct. 13. Nepal academy and Cultural Foundation jointly under the aegis conducted rites possibility of reform that though the religious sector of the scholars changed environment, social conditions, religious situation and change considering the Hindu religion in the 13-day death rites improvement in at least three days and up to five days Death rites have stressed the need to complete.Social problem children living abroad, 13 days Living in Salt Action Action residing in doing the same in the event of death, the death of a culture of corruption should be minimized, scientific and health standpoint, hence the long days, the appropriate action to live expressed the view that the new vision and society think. The fall of the Maurya dynasty 185 BC are to be written to use bhargavale wrote Manusmrithi rhino meat and activity of the living culture of death was unknown Brahmin tradition of eating goat meal after cutting the meat improved, given this type of information.While the prevalence of Campylobacter in white clothes Chinese Buddhist learning Nepali hindule being used by healthy people living in single action that the information mentioned in Scripture was. Program philosopher Dr Vishnu mayavara the morning and at that time no such provision jugama winter bird feeding place, the body has been cut, enough land area in the middle of his burial customs and heat sector, the area around the man's body and foul smelling because the information given to burn. He died of a culture of improvement priestly career crisis parnebaheka discussed other issues that absence.

काठमाडौँ, १३ असोज । नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्दै कम्तीमा तीन दिन र बढीमा पाँच दिनमा मृत्यु संस्कार सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।छोराछोरी विदेशमा रहने सामाजिक समस्या, १३ दिनसम्म नुन नखाई क्रिया बस्दा क्रिया बस्नेको नै मृत्यु भएका घटना, मृत्यु संस्कारमा रहेका विकृति न्यूनीकरण गर्नुपर्ने, वैज्ञानिक तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि लामो दिनसम्म क्रिया बस्नु उपयुक्त नभएकाले नयाँ दृष्टिबाट समाजले सोच्नुपर्ने धारणा व्यक्त गरे। मौर्य वंशको पतनपछि इसापूर्व १८५ तिर भार्गवले लेखेको मनुस्मृतिमा गैँडाको मासु प्रयोग गर्न हुने लेखिएको र यसभन्दा अघि ब्राह्मणले मृत्यु संस्कारमा क्रियामा बस्दा खसी काटेर भोज खाने प्रचलन रहेकोमा पछि सुघार गर्दै मासुमा बर्जित गरिएको जानकारी दिइयो।वर्षी बस्दा सेतो लुगा लगाउने प्रचलन चिनियाँ बुद्धिष्टबाट नेपाली हिन्दूले सिकेर प्रयोगमा ल्याएको, स्वस्थ्य मानिसले मात्र क्रियामा बस्ने हो भनी शास्त्रमा उल्लेख भएको जानकारी दिइयो। कार्यक्रममा दर्शनशास्त्री डा विष्णु प्रभातले मायावर जुगमा यस्तो व्यवस्था नभएको र त्यस बेला जाडो ठाउँमा शवलाई काटेर चरालाई खुवाउने गरिएको, जमिन पर्याप्त भएको बीचको क्षेत्रका मानिसले शव गाड्ने प्रचलन रहेको र गर्मी क्षेत्रका मानिसले शव गन्हाउने र वरिपरिको क्षेत्र दुर्गन्धित हुने हुनाले जलाउने गरिएको जानकारी दिए। उनले मृत्यु संस्कारमा सुधार गर्दा पुरोहितको पेसा नै सङ्कटमा पर्नेबाहेक अन्य विमति नरहेको चर्चा गरे।अर्का विद्वान् मोदनाथ प्रश्रितले १३ दिने मृत्यु संस्कार स्वास्थ्यको दृष्टिकोण, विज्ञान सम्मत दृष्टिकोण तथा समयको बचतको दृष्टिकोणले पनि सुधार गरी तीनदेखि पाँच दिनमा सकिनुपर्ने धारणा व्यक्त गरे। उनले थपे– “एकथरि मानिसले काजक्रिया गर्दै नगरेको, अर्को थरिले बहिस्कार गर्ने तथा कतिपयले सेतो लुगाको सत्ता खरानी रङ्गको लुगा लगाउने वा वर्षी फुकाल्ने प्रचलन बढ्दै गएको छ । त्यसैले रुढिगत ढङ्गले अघि बढ्ने होइन कि समयसापेक्ष सुधार गर्नुपर्छ ।”डा जगमान गुरुङले समाजमा देखिएका विकृतिलाई सुधार गर्नुपर्नेमा जोड दिँदै तर क्रिया मान्ने नमान्ने स्वतन्त्रता व्यक्तिलाई दिनुपर्ने विचार व्यक्त गरे। विद्वान् संस्कृतविद् भिक्तर प्रधानले २००७ सालदेखि २०६६ सालसम्म नेपालमा मृत्यु संस्कारमा सुधार गर्नुपर्नेमा विभिन्न समयमा परिवर्तन तथा सुधारको पक्षमा आवाज उठाउनुका साथै छलफल निरन्तर चलिरहेको बताए। कार्यपत्र प्रस्तोता डा प्रेम खत्री र शङ्करप्रसाद पोखरेलले शास्त्रीय आधार र परम्परागत संस्कारको लोप हुने अवस्थाबाट जोगाउन नयाँ युवा पिँढीलाई कार्य बोझका बीच जोगाई राख्न मृत्यु संस्कारमा सरलीकरण गर्नुपर्ने बताए। उनले किराँत, राई, तामाङ तथा लामाले मृत्यु संस्कारमा सुधार गरी तीन दिनमा झारेको, थारु जातिको पूर्वदेखि पश्चिमसम्म फरकफरक रहेको, पश्चिममा फारसीले जस्तै मृतकको शवलाई काटेर चरालाई खुवाउने प्रचलन रहेको भन्दै समयसापेक्ष रुपान्तरण र परिवर्तनको खाँचो रहेको बताए।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो संस्थाले संस्कृतिले सिर्जना गरेको मर्म नाघ्न खोजेको होइन भन्दै संस्कारलाई समयअनुरुप जीवनसँग जोड्दै अद्यावधि गर्न यो विषय छलफलमा ल्याएको बताए। उनले प्रज्ञाप्रतिष्ठानले संस्कारको सङ्कलन गरी पाँचौँ भागसम्म प्रकाशमा ल्याइसकेको जानकारी दिए।Another scholar Modnath 13-day death funeral health perspective, the perspective of science, agreed approach and time savings of three to five days sakinuparne expressed the view that improvements. He asserted the "dandy who are not adhering to the next tend to boycotting and some white clothes to wear gray power or loose-old practice has been increasing. So rudhigata timely manner that can improve not move forward. "


Dr. Gurung society Jagman deformities stressed the need for improvement but the person should have the freedom to act expressed the opinion divided. Sanskrtavid scholars bhiktara Pradhan 2007 and 2066, the period of the death of culture in Nepal, the need for improvement and reform in favor of the voices change at different times and said that discussion continues. Dr. Khatri and Prasad Pokharel love paper presenter of classical and traditional cultures face extinction by protecting putting a new youth work between the virtues of a culture of death retain simplification said. He Kirat, Rai, Tamang and Lama died in three days of culture, improvement valley, Tharu people from East to West in many ways to the west, as the Persians cut off the dead body of a bird feeding practice transformation and change, saying the need of timely, said.Chancellor of Nepal Academy Ganga Upreti his organization is not trying to undermine the essence of the culture created by the rites of saying Connecting to update samayaanurupa of life, brought the discussion to the topic said. He prajnapratisthanale culture by collecting information brought into the light of the fifth part....

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images