The relationship with pop singer and Armed Nabin?

7:33 AM


गायक नबिन के भट्टराईले पूर्व युवराज पारस शाह आफ्नो स्कुलको साथि  भएको भन्दै फेसवुकमा फोटो पोष्ट गरेका छन् ।
14454507_10154513514464350_1361146062_n-png


उनले धेरै बर्षपछि शाहसँग भेट्न पाउँदा आफूलाई निकै खुसी लागेको बताएका हुन् । लाजिम्पाट स्थित त्रिसरा रेस्टुरेन्टमा पप गायक नबिन के भट्टराइले आफ्नो गीतहरु प्रस्तुत गरेका थिए । लाजिम्पाटस्थित त्रिशरामा भएको भेटमा भट्टराइले फेसबुक मार्फत खुशी ब्यक्त्त गरेका हुन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images