Prachanda's visit to India closer to the day when the Indian Prime Minister Modi's sleep after seeing the subject Haram write Oli explained Dahal (the letter)

2:25 AM

काठमाडौं २६ भदौ | भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेले छ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालसहितको एमाले उच्चस्तरीय टोलीले आइतबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको आन्तरिक मामिलामा बाहृय सरोकार वा अनावश्यक चासो नहोस् भन्ने उल्लेख छ ।
modi-kp-prachanda

यस्तो छ एमाले बुझाएको छ बुँदे ज्ञापनपत्र
letter-to-pm-nepalaaja-4
letter-to-pm-nepalaaja-3
letter-to-pm-nepalaaja-2
letter-to-pm-nepalaaja-1

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images