One morning three private schools in Kathmand
7:22 PMKathamandaai. Kathamandaaikae three private schools is bhaekae bisamphaeta bomb Tuesday morning untold. Jaeraparti kathamandaaikae the akasadipa secondary school, Manakamana
Boarding School and the Metropolitan Police Office Rai school bomb is
janaekae.
The explosion damaged the gate akasadipa Secondary pradhyanadhyapaka Madan Lal Subedi informed. Bomb explosion in Nepal Police and Armed Police team reached the spot. The widening of the incident on Tuesday morning, 3 and 4 bajekae bhaekae is janaekae police. Police said nabhaekae human disruption bomb after bisphaeta is bhanari. Other damage to the rest of the story said aauna is rahekae.
Sae place is now baklae number suraksakarmiharu operating gariekae. Why
bisphaeta bomb planted garaekae the world has some information
concerning tyaskae nabhaekae but the Metropolitan Police information
bhairahekae abhiyuktakae khaeji work is diekae.
काठमाण्डाै । काठमाण्डाैकाे तिनवटा निजी विद्यालयमा मंगलबार बिहान भयङकर बम बिषंफाेट भएकाे छ । काठमाण्डाैकाे जाेरपार्टी स्थित आकाशदिप माध्यमिक विद्यालय, मनकामना बोर्डिङ स्कुल र राई स्कुलमा बम विस्फोट भएको महानगरीय प्रहरी कार्यालयले जनाएकाे छ ।
विस्फोटबाट आकासदीप माविको गेट भत्किएको प्रध्यानाध्यापक मदन सुवेदीले जानकारी दिएका छन् । बम विस्फोटपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटना मंगलबार बिहान ३ देखी ४ बजेकाे अन्तरमा भएकाे प्रहरीले जनाएकाे छ । बम बिष्फाेट पछि मानविय क्षती भने नभएकाे प्रहरी भनार्इ छ । अन्य क्षति बिवरण भने अाउन बाकी रहेकाे छ ।
अहिले साे स्थानमा बाक्लाे संख्यामा शुरक्षाकर्मीहरू परिचालन गरिएकाे छ । बम कस्ले र किन बिष्फाेट गराएकाे हाे त्यस्काे बिषयमा केही जानकारी नभएकाे तर अभियुक्तकाे खाेजी कार्य भइरहेकाे महानगरीय प्रहरीले जानकारी दिएकाे छ ।
0 comments