Now Nepal foreign SIM card
8:34 PMकामका लागि वदेश जाँदै हुनुहुन्छ हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी
सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ । गन्तव्य मुलुक पुगेर तपाई
एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ । त्यो पनि पिसिओबाट हौ, आफ्नै मोबाइलबाट
।श्रम स्वीकृति र भिषा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन
सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका हुन् ।हाल त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधादिइरहेको छ ।
उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् । -
NRNA for work if you're going to need to worry about how to contact the family now reached there is hard. Reached the destination country you can do eyaraportabatai phone. It
also pisiobata art, own a mobile device and visa arrangement of Labor
approval nepalabatai he can go to the country to take the SIM card when
the workers are to receive such a facility recent suvidhadiiraheko
Tribhuvan International Airport premises is such a company. They are selling SIM urge airport. kantipura daily
0 comments