Jeep accident: the car was found drowned DHADING

12:34 AM

 Chitwan. Jeep accident in search of the missing former Minister Madhav Prasad Ghimire dumping diver team has found the river had drowned when the car is about 10/15 meters down the river steeped in durghatanasthala Prithvi Ghoptebhir situation Chitwan police search team found the car will carry the spring Kunwar.
He said, "than the accident of about 15 meters down to the water-laden car hukama situation is adikaeko, 'but the car lost Ghimire or truck on August 24 about what information is not.' Pramukha kuvarale some time out of the car out of the river said.



चितवन । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा गाडी फेला पारेको छ ।दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज टोलीले गाडी फेला पारेको चितवनका प्रहरी प्रमखु बसन्त कुँवरले जानकारी दिए ।
उनले भने ‘दुर्घटनास्थल भन्दा करिब १५ मिटर तल पानीमा डुबेको अवस्थामा गाडी हुकमा अडि्कएको छ,’ तर त्यो गाडी घिमिरेको हो वा भदौ २४ मा हराएको ट्रक भन्नेबारे जानकारी छैन ।’ प्रमु्ख कुवरले केही समयमा उक्त गाडी नदी बाहिर निकालिने जानकारी दिए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images