Indian grhamantriddhara kasmirasamga 10 untreated area to clear the direction associated with the kingdom

3:30 AM

 Pakistan and India have increased the tension in Kashmir's border with the Indian government has directed the bastidekhi 10 km area to clear.
Home Minister Rajnath Singh, the state's border with Pakistan on Thursday, shortly mukhyamantrisamga sancaramadhyamale talks said.
Pakistan Minister Singh precautions due to possible action to clear the border to 10 km zone are instructed.



पाकिस्तान र भारतबीच तनाव बढेपछि भारतीय सरकारले कश्मीरको सीमा जोडिएको बस्तीदेखि १० किलोमिटर क्षेत्र खाली गर्न निर्देशन दिएको छ।
गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानको सीमामा जोडिएको राज्यका मुख्यमन्त्रीसँग बिहिबार केही समयअगाडि वार्ता गरेको संचारमाध्यमले बताएका छन्।
पाकिस्तानले गर्ने सम्भावित कार्यवाहीका कारण गृहमन्त्री सिंहले सतर्कता अपनाउन सीमादेखि १० किलोमिटर क्षेत्र खाली गर्न निर्देशन दिएका हुन्।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images