In India, the Prime Minister met with 'Wanted' accused

6:27 PM

 Prime Minister Pushpa Kamal Dahal, Nepali security agencies to arrest "wanted" list of the most searched by keeping a controversial high-security circle accused are met.
Last year, two-year-old boy and 8 security Tikapur killed in the incident involving 'duties life' issue mukhyasa accused Prime Minister Dahal on Friday evening silk Chaudhary met the news of today's writing the Taj Hotel Yama Birahi are written.



प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजि गरिएका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भेटेका छन्।
गतवर्ष टीकापुरमा दुई वर्षे बालक र ८ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तब्य ज्यान’ मुद्दाका मुख्यष अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताज होटलमा भेटेको खबर आजको अन्नपूर्णमा यम विरहीले लेखेका छन्।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images