CC taxis to carry passengers as meters, otherwise action
8:27 PMKATHMANDU,9 September. Metropolitan Traffic Police Division, the ring and cakrapathabahira 2 kimisamma mobile taxis to carry passengers, the law must be applied to meters is imposed.
Now tyaksicalakale the ring and only 2 km out of the meter according to Fares will take yatrusamga. Civil CEOs news is printed.
This rule is applied by the police last Saturday. Metropolitan Traffic Police Office said Prakash Aryal meters higher than the rent and will take taxis.
He looks arbitrary rules imposed after the loud complaint said, pledging to rent.
He said, "Now passengers will not mislead a taxi driver. All taxis plying rinarodabhitra police monitoring and surveillance by the dainika Nepal Contributed |
काठमाडौं,
२४ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २
किमीसम्म चल्ने ट्याक्सीले अनिवार्य मिटरमा यात्रु बोक्नुपर्ने व्यवस्था
लागू लगाएको छ ।
अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किमी बाहिर मिटर अनुसारको
भाडा मात्र यात्रुसँग लिन पाउनेछ । नागरिक दैनिकले समाचार छापेको छ ।
प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो । महानगरीय ट्राफिक
प्रहरी कार्यालयका प्रमुख प्रकाश अर्यालले मिटरमा उठेको भाडामात्र
ट्याक्सीले लिन पाउने बताए ।
उनले मनपरी चर्को भाडा असुलेको गुनासो आएपछि यसतो नियम लगाएको बताए ।
उनले भने,‘ अब यात्रुलाई ट्याक्सी चालकले ठग्न पाउने छैनन् ।
रिङरोडभित्र गुड्ने सबै ट्याक्सीको प्रहरीले अनुगमन र निगरानी गर्छ ।’दैनिक
नेपालबाट साभार गरिएको |
0 comments