Again another tragic accident in Nepal, Yeti Airlines plane crash while landing of recently, this view appeared to see the accident site, including videos

7:20 AM

काठमाडौं ८ असोज । शनिबार यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा दुर्घटना भएको छ । २९ जना लिएर काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।
के कारणले विमान रनवेमा चिप्लयो भन्ने बारे थाह भएको छैन । उक्त विमानमा सवार सबै यात्रु तथा चालकदलका सदस्य भने सकुशल रहेका छन् ।
भैरहवाीसथत जिल्ला प्ररही कार्यालयका डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । उनको अनुसार उक्त विमानमा २९ जना यात्रु सवार थिए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images