After Nepal Airlines Airbus smoke ..
10:06 AM
10, 2073- New Delhi, India Kathmandu, Nepal Airlines
Corporation Airbus has emergency landing in Kathmandu on Monday when
suddenly smoke.
According to airport sources, the sudden warmth of the border inside Nepal Lumbini named Airbus smoke was seen the ark. The ship and the ship to fall calakadalale rally in Kathmandu Tower seen in the smoke had asked for permission for an emergency landing. "The aircraft after the emergency announcement close the Kathmandu airport," airport spokesman Parkes Thakur said, "fly about Bhutan Airlines Airbus plane stopped for an emergency landing, giving priority to adopt all preआश्विन १०, २०७३- भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुँवा आएपछि सोमबार काठमाडौं आकस्मिक अवतरण गरेको छ ।
विमानस्थल स्रोतका अनुसार, लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा आइसकेपछि एकाएक जहाजभित्र धुवाँ देखिएको थियो । जहाज उडाइरहेका चालकदलले काठमाडौं टावरलाई सम्र्पक गरी जहाजमा धुवाँ देखिएकाले आकस्मिक अवतरणका लागि अनुमति मागेका थिए । ‘उक्त विमानले इमरजेन्सी घोषणा गरेपछि काठमाडौं एयरपोर्ट बन्द गर्यौ,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘भूटान उड्न लागेको विमानलाई रोकेर निगमको एयरबसलाई प्राथमिकता दिंदै आकस्मिक अवतरणका लागि अपनाउनु पर्ने सबै सावधानी अपनायौं । धन्न जहाजले सुरक्षित अवतरण गर्यो ।’
प्रवक्ता ठाकुरका अनुसार चालकदलसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा रहेको अवस्थामा धुवा देखीएपछि इमरजेन्सी घोषणा गरेको थियो । यो विमानलाई सुरक्षित अवतरण गराउन विमानस्थलले सबै आउने र जाने विमानलाई रोकेर धावनमार्गमा दमकल तयार पारेको थियो । तर जहाजमा कुनै आगोजन्य खतरा नभएपछि उक्त जहाजलाई विमानस्थलको एक नम्बर पार्किङ्ग-वेमा राखिएको छ । अहिले उक्त विमानबाट सबै यात्रु सकुशल ओर्लिसकेका छन् भने विमान निगमका प्राविधिकहरुको निगरानीमा छ ।
विमानस्थल १६ मिनेट बन्द भएको थियो ।cautions to try to be. Fortunately, the ship arrived safely. '
According to the spokesman Thakur calakadalasahita 1 hundred and 63 thousand 5 hundred feet of the passengers in the aircraft 12, the height of the emergency situation was announced dhuva dekhiepachi. The plane landed safely and all to come and go to airport runway incursions stopped fire was prepared. But the ship was no danger of any hazards, the ship is placed in the airport a number of parking-way. All the passengers were on board the flight are now orlisakeka Aircraft Corporation of other technical surveillance.
The airport was closed 16 minutes.

0 comments