A Nepali youths decided to death in Kuwait, just please collaborate by sharing unmapped.
6:31 PMवेत– कुवेतमा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । शुक्रनगर १, चितवनका जीवन रानाभाटलाई कुवेतको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । करीब ३ बर्ष पहिले रोजगारीको सिलसिलामा कुवेत आएका उनलाई २०१५ जुनमा कुवेत प्रहरीले लागु औषध ओसारपसार गरेको आरोपमा पक्राउ गरेको थियो । कुवेतको अटोमेक कम्पनीमा कार्यरत जीवनलाई दोषी ठहर गरि कुवेतको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको -
0 comments