8 million passengers a bus ticket to go home for Dashain

8:04 PM

This time will be the Dashain festival in Kathmandu valley has been a problem to go out to the public. Due to transport entrepreneurs and the general public yatayatamarphata go out about eight million tickets have not yet. Last year, nearly 18 million people to stand Vela had left the valley.


So far this year only about 10 million tickets have been sold. However, most of the traffic Entrepreneurs Association has said advance ticket booking tickets off the warning. Tickets are returning empty-handed to cut the bus, plying.
यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ। यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए ।



यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका छन्।

क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन्। क्षमताभन्दा धेरै यात्रु बोक्न दिए मात्र थप टिकट बिक्री गर्ने अडान व्यवसायीहरूको छ । दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिएको छैन।

त्यसको विरोधमा यातायात व्यवसायीहरूले दशैंमा धेरै बस सञ्चालन गर्न नमानेका हुन् । सिट क्षमताअनुसार मात्र चलाउँदा उपत्यका फर्कंदा यात्रु नहुने हुँदा आफूलाई घाटा हुने उनीहरूको दाबी छ ।



‘कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुप-यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले नाफा मात्र नखोज्नोस् दशैंको बेला सेवा पनि गर्नुपर्छ भनेका छौं। छलफल भइरहेको छ ।’नयाँ पत्रिकाबाट
After tightening the capacity to transport more passengers simply by adding only a few entrepreneurs are going to operate. The ability to carry more passengers to stand alone businesses to sell more tickets. The Department of Transport has increased the accident seat capacity to carry more passengers to be.
It is very simply to conduct a row against the transport entrepreneurs are materialized. Seat passengers will not be returned to the valley's ability to exercise only when they themselves claim to be deficit.


"That ability to keep many passengers that the bus fuel halidinuparcha that paunupa-it is their demand," said Chandra Man Shrestha, Director General of the Department of Transport Management, "we only profit when the service should also glad to say we nakhojnos. Is being discussed in the magazine naya

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images