6 years to life in captivity spent in Saudi Arabia, she is rescued Nepalese girls including
7:38 PM
Doha
/ obligation and hidden in bibasata s dream Eyre billion in bonds
approved brokers limited naholana sakinnabina say bhayara India
monuments of foreign employees in Saudi Arabia pugeki Nawalparai
jukepani that Dipika Rana (Rupa Damai, Sindhuplchok) the name of her
passport she was old Rana India to Saudi Arabia . Rana rescued have returned home in his own.
He went to a home in India as in Saudi old spent the money she and her janapragatisila Front and Nepali Embassy in Saudi been rescued by Saudi. Janapragatisila front and embassies in Saudi initiative -Meetings Secretary Yubaraj Karki of Nepal returned janapragatisila the front.
दोहा / बाध्यता र बिबशता मा लुकेका सपना हरु अरब आयर बन्दी मा सिमित नहोलान भन्न सकिन्न।बिना स्वीकृती दलालबाट भारत भयर वैदेशिक रोजगारमा साउदी अरब पुगेकि देउराली जुकेपानी नवलपरासी कि दिपिका राणा (रुपा दमाई,सिन्धुपाल्चोक )पासपोर्टको नाम भएकी राना भारत हुँदै साउदी अरब पुगेकी थिईन। निज राना उद्दार गरि स्वदेश फर्काईएको छ।
भारत हुँदै साउदी पुगेकी उनी एउटा घरमा बन्दी जीवन सरह बिताई रहेकी र उनलाई जनप्रगतिशिल मोर्चा साउदी र नेपाली दूतावास साउदी द्वारा उद्दार गरिए हो। जनप्रगतिशिल मोर्चा साउदी र राजदुताबासको पहलमा नेपाल फर्काइएको जनप्रगतिशिल मोर्चा साउदीका महासचिव युबराज कार्कीले जानकारी दिए।

0 comments