5-year-old girl who eats khacikota Kur-duvarama leopard

6:51 PM

दुवार, सन्धिखर्क ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कको खाचीकोट कुर दुवारमा चितुवाको आक्रमणमा परी बालिकाको मृत्यु भएको छ । 
 

सन्धिखर्क नगरपालिका वडा नं ९ (साविकको खाचीकोट ६) कुर दुवारमा आईताबर साँझको समयमा घर बारीको डोराबाट सुर्य बहादुर बिक, आमा लक्ष्मी बिककी ५ वर्षिया  छोरी ललिता बिकलाई चितुवाले आक्रमण गरेको हो । 


स्थानिय रुद्र ज्ञवालीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार चितुवाले  ५:३० बजे साँझ बारीको डोरामा दिसा गर्न बसेको बेलामा बालिकालाई आक्रमणमा गरेको थियो । आमा बारीमा बोडी दिप्दै थिईन । स्थानियबासीले खोजी गर्ने क्रममा ८ बजे दुवार मुनीको जंगलमा बालिकाको केही भाग (साप्रो)  शरीर खाएको र  क्षतविक्षत अवस्थामा शब फेला परेका छन् । 


अर्घाखाँचीमा पछिल्लो समय चितुवाको बिगबिगी बढेको छ । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images