Twelve million 25 thousand ghusasahita revenue Subba arrested:

7:55 PM

KATHMANDU, 17 - The Commission for Investigation of Abuse of Authority bardibasasthita office has 12 lakh 25 thousand rupees ghusasahita a Nayab Subba has been arrested on Sunday.
Bardibasasthita authority office team led by DSP Prince disasters manlagava Revenue Office, sedimentation subba Naresh Yadav 12 lakh 25 thousand ghusasahita arrested


काठमाडौं, १७ असोज - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले १२ लाख २५ हजार रुपैयाँ घूससहित एकजना नायब सुब्बालाई आइतबार पक्राउ गरेको छ।

अख्तियारको बर्दिबासस्थित कार्यालयका प्रमुख डिएसपी राजकुमार लम्साल नेतृत्वको टोलीले मालपोत कार्यालय मंलगवा, र्सलाहीका नायव सुब्बा रामनरेश यादवलाई १२ लाख २५ हजार घूससहित पक्राउ गरेको हो।

घरजग्गा दर्ता गरिदिनका लागि १४ जना सेवाग्राहीबाट लिएको घूससहित मंलगवा नगरपलिका-१० बाट यादवलाई पक्राउ गरिएको डिएसपी लम्सालले जानकारी दिए ।  घूससहित समातिएका यादवलाई महोत्तरीको बर्दिबासस्थित अख्तियारको कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको लम्सालले जानकारी दिए ।
Urged for registration of real estate service consumers have taken 14 ghusasahita manlagava nagarapalika from -10 DSP Lamsal said Yadav was arrested. Ghusasahita caught by Yadav Mahottari bardibasasthita authority office said the investigation had been forwarded Lamshal. 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images