Students created engineering, solar energy mobile reading in Pokhara Car

5:34 AM

The engineering study lamacaurama Pokhara Western institutions Campus student chick car built by solar energy have been demonstrated on Friday. The fourth year medical student at the Department of Mechanical campus antarargatako are built solar car.
पोखरा, १५ असोज-
पोखराको लामाचौरमा रहेको इन्जिनियरीङ अध्ययन सस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीले सोलारबाट चल्ले कार निमार्ण गरेर शुक्रबार प्रर्दशन गरेका छन् । क्याम्पसको मेकानिकल विभागमा अन्तरर्गतको चौथो वर्षमा अध्ययनरत विद्यार्थीले सोलार कार निमार्ण गरेका हुन् ।
2016-10-01_1458
उर्जा संकट निवारण र वातावरण प्रर्दुषण नियन्त्रण गर्ने उद्देश्यले करिब ३ लाखको लागतमा कारको निमार्ण गरेको सागर अधिकारीले बताए । उनले चार वटा व्याट्री, १ सय ५० एम्पिएरको सोलार प्यालन, ९ वाटको डिसि मोटरबाट कार सञ्चालन ल्याएको हो । चालक सहित चार जनाको क्षमता रहेको कार निमार्णका लागि करिब साढे एक वर्ष लागेको उनले बताए । विद्युतबाट पनि व्यट्रि चार्ज गर्न सकिने र घामबाट ७ घण्टामा फुल चार्ज हुने कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

उनले एक पटक चार्ज भए पछि ६ घण्टा सम्म चल्ने बताए । उनले प्रतिघण्टा ३० किलोमिटर गति क्षमता रहेको उनले बताए । यो कारको तौल ५ सय किलोको रहेको छ । उनिहरुले पुराना सवारीका सामान र कोइलाबाट सञ्चालन हुने सवारीका पार्टपुर्जाबाट कार निमार्ण गरेका हुन् । प्रयास रिजाल, दिपेश कार्की, खगेन्द्र कार्की, राजन खनाल, सौगात कोइराला, सागर अधिकारी, कृष्ण तिमिल्सिना र सुमित ढकालले निमार्ण गरेका हुन् ।


यो कार निर्माणले विश्वमा हुदै गएको उर्जा सङकटको उचित समाधान गर्न सहियोगि हुने, बातावरण मैत्री, छोटो दुरीका सवारी साधनको उपयुक्त विकल्प हुने उनिहरुको ठोकुवा छ । उनीहरुले सरकारले सहयोग गरेमा ४ लाखमा नै आधुनीक सोलारकार बनाए बजारमा ल्याउन सक्ने दावी समेत गरे ।
Energy Crisis prevention and control environment with the objective of prardusana about 3 million cost to build the car's official said the sea. He four battery, 1 hundred and 50 empierako solar pyalana, 9-watt DC motor car is brought into operation. Four persons, including the driver of the car to build capacity for about half a year, he added. Vyatri electricity also can be charged and sunshine 7 hours of full charge Timilsina.Previously said Krishna.
He charged after 6 hours long, once said. He 30 miles per hour speed capacity, he said. The car's weight is 5 hundred kilograms. They have old vehicles spare parts Car accessories and coal to operate the vehicles are built. Try Rijal, Dipesh Karki, Khagendra Karki, Rajan Khanal, a gift Koirala, sea officer, Krishna Dhakal Timilsina and Eduardo are built.Sponsored by RevcontentTrending Now10 Celebrities Who Ruined Themselves with Plastic SurgeryMama June is Skinny Now and Looks Gorgeous!Now You Can Track Your Bike Using Your Smartphone
The construction of the car has been in progress in the world energy crisis would be the appropriate solution to sahiyogi, environment friendly, short distance to assert their vehicles will be the appropriate option. 4 thousand dollars if they help the government maintain the girl.The solarakara the market, including the claim that.

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images