Nikhil did upretrile wife Priyanka Karki,

12:19 PM

 काठमाडौं १६ असोज । अभिनेता निखिल उप्रेतीले दोस्रो विवाह गरीसकेका छन् । निखिलले संचिता लुईटेलसँग दोस्रो बिवाह गरेका हुन् । निखिले फेरी पनि विवाह गरेका छन् । तर रियल लाईफमा नभएर उनले चलचित्र ‘राधे’मा विवाह गरेका हुन् । नायिका प्रियंका काकीलाई निखिले उप्रेतीले चलचित्र ‘राधे’मा विवाह गरेका हुन् । चलचित्रमा यी दुई आर्टिस्ट राधे र प्रियाको भुमिकामा छन् । नायिका प्रियंका कार्कीले राधे चलचित्रको छायांकनको तस्बिर भन्दै आफ्नो फेसबुक मार्फत खुलासा गरेकी हुन् ।
2016-10-02_2050
लेखक जगदिश्वर थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘ निर्माता सुशील पोखरेलले चलचित्रमा प्रियंका कार्की अनुबन्ध भएकी हुन् | निखिल र प्रियंकाले एकसाथ स्क्रिन सेयर गर्न लागेको यो पहिलो पटक हो । उक्त चलचित्रको सुटिङ भदौको पहिलो हप्ताबाट थालिनेछ ।
५ वर्षपछि ‘भैरव’ मार्फत कमब्याक गरेका निखिलको यो ५ औं चलचित्र हो । उनले यहीँ वर्ष मात्र ‘संरक्षण’, ‘किङ’ र ‘निर्भय’को सुटिङ सम्पन्न गरिसकेका छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images