These are made of the same rock, the world's largest 10 great icons

8:55 PM

संसारमा धेरै ठुल्ठूला प्रतिमा तथा मूर्ति बनेका छन्। तर ती मध्येपनि केही यस्ता प्रतिमा बनेका छन् जुन विश्वलाई नै चकित तथा रोमान्टिक बनाइदिन्छ। प्रतिमाले मानिसमा नयाँ चेतनाभरिदिने काम गराईदिन्छ। ती सबै प्रतिमाहरु एउटा ठूलो चट्टाबाट बनेको हुन्छ। यतिमात्र होइन की ठुला पहाडलाई काटेर मसेत बनाइएको हुन्छ। पहाडलाई पनि मूर्तिको आकारमा कलात्मक दंगबाट उतारिएको हुन्छ।
श्रवणबेलगोला मसूर8
श्रवणबेलगोलाको प्रतिमा भारतको राज्य कर्नाटकस्थित मैसूर शहरमा रहेको छ। श्रवणबेलगोला मैसूरबाट करीब ८४ किलोमिटरको दुरीमा पर्दछ। यहाँको मूख्य आकर्षण गोमतेश्वर बाहुबलि सेतम्भ हुन्। बाहुबलि मोक्ष प्राप्त गर्ने व्यक्ति प्रथम तीर्थंकर थिए। यहाँका गंग शासक रचमल्लको शासनकालमा चामुण्डराय नामक मन्त्रीले लगभग ९८३ फिटमा बाहुबलिको ठूलो जैन मूर्तिको निर्माण गराएका थिए। श्रवणबेलगोलालाई एउटा छोटो पहाडको चुचुरोमा प्रतिमा स्थापित गरेका थिए। यो प्रतिमा ६५ फुट भन्दा पनि धेरै माथि छ।
चीनमा बुद्धको विशाल मूर्ति11
चीनमा येलो नदी किनारमा क्यानियनमा विशाल एक बिङलिङ मन्दिर रहेको छ जहाँ ६ सय भन्दा ठुलो मूर्ति बनाइएको छ। त्यो मूर्ति अरु कोही नभइ शान्तिका अग्रदूत गौतमबुद्धको रहेको छ। यो मूर्तिको उचाई १०० फिट रहेको छ।
स्ट्याचु अफ शापर पेरथम-इरान3
यो द्वितीय सैसानियन राजा शापर प्रथमको मूर्ति हो। यो पनि निक्कै ठूलो मूर्ति बनाइको छ। यसको २१ फिट उचाईमा स्ट्याच् गुफामा तयार गरिएको थियो।
१४ औ शताब्दीपछि यसलाई भूकम्पले केही क्षति पुर्याएको थियो। यसको एक हात तथा एक खुट्टा र एक हात सम्हालेर राखिएको छ।
अवुकाना बुद्ध प्रतिमा केकरीवारा, श्रीलंका2
यो ४० फिट उचाईमा रहेको बुद्धको प्रतिमा हो। ५औ शताब्दीमा यसलाई निर्माण गरिएको थियो। यसको निर्माण एउटै ग्रेनाइटबाट बनाइएको थियो।
तीर्थकर मूर्ति- ग्वालियर, भारत12
भारतको ग्वालियर यो मूर्ति पुरै विश्वमा प्रसिद्ध छ। सम्पूर्ण भारतमा प्रचीन जैन मन्दिर तथा गुफा मनेदिरमा यही तीर्थधाममध्ये यही मूर्ति पाउने गरेको बताइएको छ। मध्यप्रदेशको ग्वालियर शहरमा एउटा पहाडको चट्टानलाई १०० भन्दा बढी तीर्थकर मूर्ति बनाइएको छ। तर यसको मात्र टाउको देखिन्छ।
ग्रेट स्फिंक्स-गीजा5
यसको आकार नै हेर्दा तपाई छक्क पर्नुहुन्छ। विश्वको सबैभनेदा प्रचीन तथा विशाल मूर्तिमध्ये एक हो ‘ग्रेट स्फिंक्स’। यसको विशालता हजारौ वर्षदेखि एक ठूलो रहस्य रहेको छ। अर्कियोलोजीको लागि पनि ग्रेट स्फिंक्स एउटा गम्भीर मुद्दा बनेर बसेको छ।
भगवान बुद्धको विशाल मूर्ति-लेशान, चीन6
चीनको लेशानमा ढुंगामा बनाइएको भगवान बुद्धको मूर्ति २३३ फिट अर्थात करीब ७१ मीटर अग्लो बनाइएको छ। यो मूर्ति शिजुओको पहाडमा आठौ शताब्दीमा बनाइएको छ।
ल्यूसर्नमा मरेका सिंह-ल्यूसर्न, स्विट्ज़रल्याण्ड4
यसको निर्माण १८१८मा शुरु भएर १८२१मा पूरा भएको थियो। यसको प्रतिमाको निर्माण सन्१७९२ को फ्रेन्चको क्रान्तिमा भउको नरसंहारमा मारिएको स्विस गार्ड्सको सम्मानमा बनाइएको थियो। यो प्रतिमा ३३ फिट लामो तथा २० फिट चौडाइ रहेको छ।
माउन्ट रुश्मोरे -साउथ डकोटा, यूनाइटेड स्टेट्स7
रुश्मोरेको निर्माण सन् १९२७ मा सुरु भएको थियो भने यसको पूरै निर्माण हुन १४ वर्ष लागेको थियो। यसमा अमेरिकाको चार राष्ट्रपति जॉर्ज वाशिंगटन, थोमस जफरसन, थियोडोर रूजवेल्ट तथा अब्राहम लिंकनको मुखाकृति बनाइएको छ।
स्ट्याचू अफ डेसेबालस – ओर्सोवा, रोमानिया9
रोमानियाको ओर्सोवामा अवस्थित यो मूर्ति १३१ फि६ अर्थात ४० मीटर उचाईमा डेन्यूब नदी किनारमा बनाइको छ। यो युरोपको सबैभनेदा अग्लो ठाउँमा निर्माण गरिएको छ।
द प्पेन्निने कोलोसस –फ्लोरेंस, इटली10
यसको निर्माण विला मेडिसीको बगैंचामा सन १५७९ मा गरिएको थियो। यसको मूर्तिको विशेषता भने यसको भित्र धेरै फाउंटेन तथा ओर्केस्ट्राका लागि एउटा छोटो कक्ष बनाइएको छ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images