The only medicine to heal faster township: bhuiamala that paniamala

9:21 AM

The only medicine to heal faster township: bhuiamala that paniabhuimamala to (water Amla) is also called.
Amla water and dried milled whole part of the dust of 7-8 gm diet for a month, the township Egyptian possibly fully healed. Similarly, a quarter of the fresh plant grinder out of the drinking water and also the rent and the Egyptians.
A kind of weeds, whose ground fruits of the wild seeds are eaten as a medicine. It is also beneficial for diabetes rogikalagi servitude



 जण्डिस छिटो निको पार्ने एक मात्र औषधी : भुईअमला अर्थात पानीअभुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ ।

पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ ।

जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जो मधुमेहका रोगीकालागि पनि लागि लाभप्रद हुन्छ ।मला

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images