Now 'when becoming even says humility
8:03 AM
नायिका नम्रता सापकोटाको करिअरमा प्रेमको चर्चा बढी भयो । प्रेमको चर्चाले
मिडियाको गसिपमा स्थान पाउने गरेकी नायिका सापकोटा अब भने चलचित्र खेल्ने
बताउँछिन् । अहिले ग्ल्यामर र सेक्सी नभए कहिले बन्ने भन्ने उनको भनाई छ ।
नायक
अमिताभ बच्चनले आफ्ना २ नातिनीलाई लेखेको पत्रले यतिबेला खुबै चर्चा
पाइरहेको छ । अमिताभले आफ्ना २ नातिनीलाई लेखेको पत्रमा उनले कसैले
तिमीहरुको स्कर्ट हेरेर तिमीहरुको क्यारेक्टरको मुल्यांकन गर्न नसकोस्
भनेका छन् । साथमा अन्य विभिन्न मनोरञ्जन दुनियाँका घटना, हेर्नुहोस् आजको
‘मनोरञ्जन भिडियो समाचार’ ।
0 comments