Nepal Oscar for the award of 'black female' choice

9:10 AM


Pashupati Prasad, a black female and aphnoko Triple clashes movie' black female 'world famous' Oscar avardaka has been selected for. The best foreign-language selection committee (Nepal) from
 ‘पशुपति प्रसाद, कालो पोथी र को आफ्नो’को त्रिपक्षिय भिडन्तबाट चलचित्र ‘कालो पोथी’ विश्वकै प्रसिद्ध ‘अस्कर अवार्ड’का लागि छनोटमा परेको छ ।
विदेशी भाषी सर्वोत्कृष्ट छनोट समिती (नेपाल)ले चलचित्र ‘कालो पोथी’लाई अस्कर अवार्डमा सहभागी गराउने निर्णय गरेको हो ।

अवार्डका लागि पुग्ने स्तरिय एवं अब्बल दर्जाका सिर्जनाहरुमा रहेका प्राविधिक पक्ष, कथ्यको प्रस्तुती पक्ष, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतीको कलात्मक बनोट आदिलाई ध्यानमा राखेर यो बर्षको सफल चलचित्र ‘कालो पोथी’ अस्कर अवार्ड अन्र्तगत रहेको ‘विदेशी भाषी चलचित्र’को विधामा प्रतिस्पर्धा गर्नका लागि नेपालबाट छनोट भएको हो ।

सन् २०१७ मा विश्वकै प्रतिष्ठित ‘अस्कर अवार्ड’को ८९ औ श्रृङ्खला आयोजना हुनेछ । मुगुको एक गाउँमा बस्ने २ जना बालक र उनीहरुको रोचक कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

the movie "Black pothilai Oscar awards are involved in the decision. kalo-pothi Reach for the award of technical aspects of the standard and caliber sirjanaharuma, prominently present party, characters, etc., taking into consideration the emotional analysis and presentation of artistic texture successful movie this year, "black female" played at the Oscar Awards' foreign-language genre calacitrako Nepal qualified to compete has. In 2017, the world's prestigious "Oscar avardako 8 9 and the series will be held. Who was detained in a village 2, the child and their interesting story has been presented in this film.

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images