Nepal Airlines plane carrying 160 passengers an emergency landing in Delhi, aircraft tires and passengers were all padkiepani

7:53 PM

KATHMANDU, Sept 12 - Delhi Kathmandu Nepal Airlines for an emergency landing on the aerodrome. 160 passengers flew to Kathmandu at around 8 pm There was a problem RA 218 aircraft. After 32 minutes of full flight on board the issue of India's Indira Gandhi International Airport was a sudden landing. The problem comes as soon took control aircraft pilot had informed the Delhi air Karahiya. Indira Gandhi International Airport and the plane back to the landing on runway 28 was provided. The aircraft was landing the aircraft wings remained closed. During landing the aircraft safely in all of the tires outburst and Biman board said.



 काठमाडौं, २७ भदौ - दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको बिमान आकस्मिक अवतरण गरिएको छ। १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो।

उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो । विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्रोलमा जानकारी गराएका थिए।

त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गराइएको थियो । विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो । अवतरण गर्ने क्रममा विमानको टायर पड्किएको र बिमानमा सवार सबै सकुशल रहेको पनि जनाइएको छ । <

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images