Minister Vikram Pandey different raft: a successful contractor
11:18 PM
Prime Minister's Office is of high Baluwatar maharajaganjatarphako batocheuma Kalika Tower. A few years ago made the tower are pretty sadakacheu walk that many Vikram Pandey.Pandey was active in politics before he was known throughout the country as a entrepreneurs. That is still not separated from businesses. Instead, he appointed his son are active in politics.
बालुवाटारस्थित प्रधानमन्त्रीनिवासबाट महाराजगन्जतर्फको बाटोछेउमा अग्लो घर छ– कालिका टावर । केही वर्षअघि बनेको यो टावर सडकछेउ हिँड्ने धेरैले विक्रम पाण्डेको भनी चिनिसकेका छन् ।
राजनीतिमा सक्रिय हुनुअघिसम्म पाण्डेलाई देशभरि एक व्यवसायीकै रुपमा चिनिन्थ्यो । त्यसो त अझै व्यवसायबाट अलग्गिएका छैनन् । बरु छोरालाई जिम्मा दिएर आफू राजनीतिमा सक्रिय छन् ।
००
चितवनबाट व्यवसाय सुरु गरेका पाण्डेले व्यावसायिक बाटोमा धेरै संघर्ष बेहोर्नुपर्यो । त्यही संघर्षले सफलता मिलेको छ उनलाई ।
लमजुङको राइनासमा जन्मिएका पाण्डे जिल्लाबाटै एलएलसी सकेर काठमाडौंको सरस्वती क्याम्पस पढ्न आए । आईए पास गरेपछि चितवन फर्के । त्यतिन्जेल उनको परिवार चितवनको भरतपुर बसाइँ सरेको थियो ।
पढाइ त्यति नै भयो उनको । सानैदेखि सामाजिक काममा अघि बढ्ने उनको स्वभाव थियो । सहयोगी र मिलनसार थिए । ‘जागिर खाने मनै भएन,’ पाण्डे भन्छन्, ‘केही नयाँ काम गरौं भन्ने लागिरहन्थ्यो । हरेक कुरालाई चुनौतीका रुपमा लिन चाहन्थें म ।’
कम्पनी खोले, कालिका कन्ट्रक्सन प्राइभेट कम्पनी लिमिटेड । २०३० तिरको कुरा । त्यसबेला कार्यालय कहाँ, कस्तो खोल्ने निश्चित थिएन । पुँजी पनि पर्याप्त थिएन । पाण्डे भन्छन्, ‘कति समयसम्म त झोलामै कार्यालय चलाइयो । आफैं नक्सा हेर्ने, लेआउट गर्ने, कामदारको हिसाब राख्ने गर्नुपथ्र्यो,’ थप्छन्, ‘लगनशिलता र मिहिनेत कहिल्यै बिर्सिनँ । कामलाई सधैँ ‘इन्जोई’ गरें ।’ जसले कामलाई बोझका रुपमा लिन्छ, ऊ सफल नबन्ने उनको अनुभव छ । त्यसैले त बिल्डिङ कन्ट्रक्सनको काम पाण्डे आफैँले रोजेको काम थियो ।
त्यसो त परिवारबाट राम्रो सहयोग थियो रे । ‘डि–वान’ बाटै ठेकदारी सुरु गरेका पाण्डे विदेशमा समेत भवन निर्माण काम गर्ने पहिलो व्यक्ति बने । अहिले उनी ‘ए ग्रेड’ को ठेकदार हुन् ।
अमेरिका र भुटानमा उनको कम्पनीले काम गरिसकेको छ । सन् २००७ मा अमेरिकामा लगानी गरेका थिए उनले । बिल्डिङ कन्ट्रक्सनबाहेक उनको सञ्चार उद्योग र हाइड्रोपावरमा पनि लगानी छ । कम्पनीअन्तर्गत तीन हजार स्थायी कर्मचारी छन् अहिले ।
०३१ मा धरान–धनकुटा सडकमार्ग ब्रिटिस कम्पनीसँग सहकार्य गरी पहिलोपटक काम थालेका पाण्डेकै ठेक्कामा पूर्वका अधिकांश सडक निर्माण भएका छन् । फिदिम–ताप्लेजुङ सडक निर्माण उनको दोस्रो काम थियो ।
पाण्डेले सडक निर्माणको काम थाल्दा नेपालमै औंलामा गन्न मिल्ने निर्माण कम्पनी थिए । निर्माण व्यवसायमा लगानी डुब्ने जोखिम पाण्डेले पनि बेहोर्नुपर्यो । ४० वर्षसम्मको निरन्तर व्यावसायिक अनुभवले धेरै कुरा सिकाएको बताउँछन् पाण्डे ।
अहिले दसौं अर्बको पुँजी पुगेको छ उनको । ठ्याक्कै कति भन्न आफैँ सक्दैनन् । ‘उमेर र पैसाको कुरा नसोध्नू । तर, नियमित समयमै कर तिर्छु म । शंका गर्नुपर्ने ठाउँ छैन ।’ आफैंले व्यवसायमा समय नदिए पनि पुराना र विश्वासिला कर्मचारीसहित एउटा निश्चित व्यवस्थामा कम्पनी चलेको बताउँछन् ।
व्यवसायकै क्रममा राजनीति पनि सुरु गरे उनले । पञ्चायत ढल्नुअघि कांग्रेसप्रति झुकाव राख्थे उनी । ‘जब पञ्चायत कमजोर भयो । कांग्रेस र अन्य प्रजातान्त्रिक शक्ति मिलेर पन्चेलाई खेद्ने, घरमा आगो लगाइदिने काम भयो । त्यस्तो देखेर उनीहरुप्रति सहानुभूति र सद्भाव जाग्यो ।’ ०४६ आसपासको कुरा थियो यो । त्यसैबेला देखि राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) सँग आबद्ध भए ।
राजनीतिमा पनि संघर्षकै कारण यो ठाउँमा आएको बताउँछन् । भन्छन्, ‘म टीकेप्रथाबाट चाकडी गरिआएको नेता होइन । आफ्नो क्षमताबाटै यहाँसम्म आएको हुँ ।’ व्यवसायकै क्रममा राजनीति त गरे उनले तर कहिल्यै राजनीति र व्यवसायलाई कहिल्यै नमिसाएको बताउँछन् पाण्डे । थप्छन्, ‘व्यवसाय एउटा सिष्टममा चलिरहन्छ । नयाँ छोरालाई हस्तान्तरण गरेको छु । म चाहिँ अबको समय राजनीति/समाजसेवा लगाउनेछु । अरु झैं बुढेसकालमा पनि मन्त्री बन्न पाइएला कि भनेर ढुकेर बस्दिनँ ।’
Pandey started totting business professional on the road a lot successive conflicts. The same struggle is matched her success.Pandey was born in the district of Lamjung LLC rainasama fruit Saraswati Campus, Kathmandu, came to read. Come have returned after Chitwan. In the meantime, his family had moved from Bharatpur.His reading was much the same. Youth social work was ahead of his nature. Partner and was friendly. "Not pleasant job," Pandey says, "Let us make a new work that vague. I wanted to take everything as a challenge. 'The company opened, Kalika Private Company Limited. By 2030, the success of our. At offices, was not sure what to open. The capital is also not enough. Pandey says, 'How long have fired jholamai office. View the map itself, the layout of, workers are obligated to account, "adds," advisor and indelibly hard. Always work 'injoi' me. 'That takes work as putting, he ditched his experience successful. So building work kantraksanako Pandey work itself was chosen.That was the good cooperation family was announced. 'De-van HIA thekadari Pandey started working abroad, including the building became the first person. Now she 'A grade' of the thekadara.The US and shifting his company is already working. In 2007, he had invested in the United States. Kantraksanabaheka building his media industry and is Hydropower investment. Kampaniantargata three thousand permanent staff are now.031 in the Dharan-Dhankuta Motor Company, in partnership with the British for the first time started to work most of the roads have been constructed in the east pandekai contract. Phidim-Taplejung road construction work was his second.Pandey Road construction work began in Nepal compatible construction company were numbered toes. Construction business risk investment instruments that successive Pandey. 40 years of continuous professional experience has taught many things Pandey says.He now has reached tens of billion of capital. How exactly can not say itself. 'Age and that nasodhnu money. However, I have a regular time to repay. There is no doubt. "Own business, old and trusted employees took time to be given to a certain law, the company says run.
He also began during vyavasayakai politics. He slumped to the Panchayat kangresaprati tendency prevailed. "When the Panchayat was weak. Congress and other democratic forces pancelai drawn up, it was a house on fire. Seeing them by such sympathy and compassion, harmony. "It was 046 surrounding it. From that time the national prajatantra Party (RPP) were affiliated with.This place has also explains why politics sangharsakai. Says, 'I sums leader tikeprathabata not easy. Even his ksamatabatai come. "So did he vyavasayakai politics while politics and business, but never say never namisaeko Pandey. Adds, "A System for business generation. I have a new son handed. Politics is the next time I / charitable bosom. That you might become a minister like other old hut that awaited.

0 comments