dinesh nai xora janmiyo

4:35 AM

काठमाडौं, २२ भदौ–ग्राण्डी अस्पतालको आठौं तल्ला, कोठा नम्बर ८१२ । हस्पिटलकै फलामे झलुंगोमा सुतेका छन् एक गर्भे टुहुरा । उल्लासको वातावरण हुनुपर्ने हो तर उदास–उदास छन् सबै । तीन दिनअघि जन्मिएका बालकको छेउमै बसेकी छन् उनकी आमा रजनी अधिकारी । रजनी – कालिकोटको जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपानेकी पत्नी । र छन् अरू आफन्त पनि ।pilot_baby तीन दिनअघि जन्मिएका बालकले न्यौपाने परिवारमा आशाको सञ्चार त गराएका छन् तर अझै पनि न्यौपाने परिवार तंग्रिएको छैन । आफन्तले भर्खरै जन्मिएको छोरो मुसार्ने बाबुको अभाव महशुश गरेका छन् । दिनेश बाँचेको भए अर्धाङ्गिनी रजनीलाई बधाई दिँदै छोरो सुमसुम्याउँथे होला । रजनी मख्ख पर्दिहुन् । तर दैवको लीला जहाजमा सवार यात्रुलाई जोगाउँदा दिनेशले ज्यान गुमाए । परिवार शोकाकुल बन्यो र बच्चो गर्भे टुहुरो । विपत्ति जसलाई पनि पर्नसक्छ । सुन्दर जीवनको सपना साँचेका दिनेश र रजनी विवाहको तीन वर्षमा छुट्नुप-यो, त्यो पनि सदाको लागि । छोरो जन्मेपछि केही राहत श्रीमानको मृत्युपछि बेहोश जस्तै बनेकी रनजीलाई श्रीमानकै रक्तबीजबाट छोरो जन्मिएपछि केही राहत भने मिलेको छ । उनले श्रीमानको अभावलाई बिर्सिन छोरोलाई एउटा असल मान्छे बनाउने सपना देखिसकेकी छन् । ‘साढे दुई महिनाको गर्भ हुँदा उहाँको निधन भएको हो,’ रजनीले भनिन्, ‘अहिले बाबु जन्मियो, यसले पीडामा मल्हम लगाएको छ ।’ तीन दिनअघि जन्मेको छोरालाई उसको बाबु जस्तै पाइलट बनाउने सोच रजनीको छ । छोरो पाइलट बन्ने आशा Rajani_Pilot_Dinesh_Neupane रजनी अधिकारी सम्पूर्ण घरपरिवारले दिनेशको झल्को बच्चाले मेटाउने अपेक्षा पनि गरिसकेका छन् । दिनेशले छोरी जन्मिए पाइलट र छोरो जन्मिए डाक्टर बनाउने सपना देखेका रैछन् । तर परिवारले भने छोरोलाई दिनेशकै कित्तामा ल्याउने निर्णय गरेको छ । ‘पतिको झल्को मेट्नलाई पनि छोरोलाई पाइलट बनाउँछु,’ रजनीले भनिन् । परिवारले बच्चाको पेशा मात्रै होइन नाम पनि रोजिसकेको छ – डेनी । खास नाम दिनेश भएपनि साथीहरुले दिनेशलाई डेनी भनेर बोलाउँथे । ‘साउथ अफ्रिकामै पाइलट पढ्दा उहाँका साथीहरूले उहाँलाई पाइलट डेनी भनेर बोलाउँथे,’ रजनीले भनिन्, ‘अब बाबुको नाम पनि डेनी नै राख्ने सोचेका छौं ।’ गर्भवती श्रीमतीलाई भेट्न दुर्घटनाको दुई दिनअघि काठमाडौं आएका ‘डेनी’ त्यसपछि सदाको लागि बिदा भए । रजनीको पेटमा मायाको चिनो छोडेर गएका रहेछन् दिनेशले । नेपालगञ्ज उडान भर्न हिँड्ने बेला दिनेशले रजनीसँग बेस्सरी अंगालो मारेका थिए । त्यही अंगालो रजनी र दिनेश दुवैका लागि अन्तिम बन्यो । दुई दिनका लागि काठमाडौं आएका दिनेशले रजनीलाई एक हप्तासम्म पुग्ने खानेकुरा किनेका थिए । ‘पाइलट भए पनि साधारण हुनुहुन्थ्यो, मेरो खुब ख्याल राख्नुहुन्थ्यो,’ रजनीले यसो भन्दा उनको आँखाबाट आँसुका ढिक्का हाम्फालिहाले । pilot_dinesh_neupane सम्झनाको एउटा तस्वीर : न्यौपाने दम्पती प्रेम सम्बन्धपछि विवाह रजनीले तीन वर्षको प्रेम सम्बन्धपछि नेपागञ्जका दिनेशसँग २०६९ को वैशाखमा विवाह गरेकी थिइन् । आफ्नो एक जना दाइमार्फत सम्पर्कमा आएका दिनेशसँग रजनीको प्रेम बसेको थियो । ‘हाम्रो प्रेम सम्बन्ध पनि निकै राम्रो थियो,’ उनले भनिन्, ‘पहिले प्रेममा परेर मागी विवाह गरेका हौं ।’ विवाहपछिका शुरुशुरुका दिनमा आफूलाई दुर्घटना पो भइहाल्ने हो कि भनेर खुब चिन्ता लाग्ने रजनीले बताइन् । ‘विहान देखि उहाँ उडानबाट नफर्किएसम्म दियो बालेरै बस्थें,’ उनले भनिन्, ‘उहाँले फ्लाइट सकियो भनेपछि मात्रै ढुक्क हुन्थें ।’ तर पछि बिस्तारै त्रास हराउँदै गएको थियो । जहिल्यै डर दिनेशले आफूलाई केही पनि नहुने भन्दै रजनी र सम्पूर्ण परिवारलाई ढाडस दिएका थिए । श्रीमान् उडानबाट फर्किन ढिला भए टिभीको स्क्रोल समाचार हेरेर बस्ने रजनीको बानी पनि बिस्तारै हराउँदै गएको थियो । परिवारले अब एक वर्ष मात्र दिनेशलाई उडानमा पठाउने निर्णय गरेको थियो । हावाको यात्रा जहिलेपनि असुरक्षित हुने भएकोले एक वर्षपछि दिनेशलाई उडानमा रोक लगाउने निर्णय परिवारले गरेको दिदी कृष्णा न्यौपाने भुसालले बताइन् । ‘भाइको साहसिक कामलाई तीन करोड नेपालीले स्यालुट गरेका छन्,’ उनले भनिन्, ‘सबैको मायाले हामीलाई मल्हम लगाएको छ ।’ रजनीका अनुसार एक वर्षपछि उनीहरूको इन्डोनएसिया जाने योजना थियो । रजनीलाई छोरा जन्मिएसँगै उसलाई आफूहरूले आशाको केन्द्रको रूपमा लिएको भुसालले बताउँछिन् । नेपालगञ्जबाट हुम्लाका लागि उडेको एअर काष्ठमण्डपको विमान दुर्घटना हुँदा पाइलट दिनेश र कोपाजइलट सन्तोष रानाले ज्यान गुमाएका थिए । सवार ९ जनाको ज्यान जोगाउन सफल भएपनि उनीहरूले आफ्नो ज्यान भने जोगाउन सकेनन् । यात्रुलाई ढाडस, आफू भने मृत्युवरणDinensh_Neupane जहाजमा आएको खराबी थाहा पाउनेबित्तिकै यात्रुलाई नआत्तिन ढाडस दिएका उनीहरूले ज्यान गुमाए । ‘हामी मरेर पनि तपाइहरुलाई जोगाउछौं’ भनेका न्यौपाने र रानाले यात्रु त जोगाए, आफूहरू भने जोगिएनन् । भाइको निधनपछि भुसालले निकालेको पुस्तकमा दिनेशले जबर्जस्ती पाइलट पढेको उल्लेख छ । घर परिवारले नमान्दा नमान्दै उनले साउथ अफ्रिकाबाट पाइलटको अध्ययन पूरा गरेका थिए । क्याप्टेनको प्रशिक्षण चाहिँ अमेरिकामा लिएका थिए । प्लेनको पछिल्लो सिटमा बसेका यात्रुले पाइलट नपढेपनि ज्यान गुमाइरहेको उदाहरण उनले परिवारलाई दिन्थे । सवारी दुर्घटनामा पनि मान्छेको निधन भइरहने उनी बताउँथे । परिवारलाई यसरी बल्लबल्ल मनाएर दिनेशले पाइलटको अध्ययन गरेका थिए । कान्छो छोराको रूपमा जन्मिएका दिनेशलाई कुनैपनि हालतमा पाइलट पढाउने चाहना परिवारलाई थिएन । नेपालगञ्जको न्यौपाने परिवारले दिनेशकै अध्ययनका लागि दुईवटा घरसमेत बेचेको उक्त पुस्तकमा उल्लेख छ । श्रीमानको मृत्युको पीडाबाट बिस्तारै तंग्रिदै गरेकी रजनीले अब पिएचडी गर्ने सोच बनाएकी छन् । पहिल्यै स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी उनलाई पीएचडी गर्न मन लागेको हो । काठमाडौं, २२ भदौ–ग्राण्डी अस्पतालको आठौं तल्ला, कोठा नम्बर ८१२ । हस्पिटलकै फलामे झलुंगोमा सुतेका छन् एक गर्भे टुहुरा । उल्लासको वातावरण हुनुपर्ने हो तर उदास–उदास छन् सबै । तीन दिनअघि जन्मिएका बालकको छेउमै बसेकी छन् उनकी आमा रजनी अधिकारी । रजनी – कालिकोटको जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपानेकी पत्नी । र छन् अरू आफन्त पनि ।pilot_baby तीन दिनअघि जन्मिएका बालकले न्यौपाने परिवारमा आशाको सञ्चार त गराएका छन् तर अझै पनि न्यौपाने परिवार तंग्रिएको छैन । आफन्तले भर्खरै जन्मिएको छोरो मुसार्ने बाबुको अभाव महशुश गरेका छन् । दिनेश बाँचेको भए अर्धाङ्गिनी रजनीलाई बधाई दिँदै छोरो सुमसुम्याउँथे होला । रजनी मख्ख पर्दिहुन् । तर दैवको लीला जहाजमा सवार यात्रुलाई जोगाउँदा दिनेशले ज्यान गुमाए । परिवार शोकाकुल बन्यो र बच्चो गर्भे टुहुरो । विपत्ति जसलाई पनि पर्नसक्छ । सुन्दर जीवनको सपना साँचेका दिनेश र रजनी विवाहको तीन वर्षमा छुट्नुप-यो, त्यो पनि सदाको लागि । छोरो जन्मेपछि केही राहत श्रीमानको मृत्युपछि बेहोश जस्तै बनेकी रनजीलाई श्रीमानकै रक्तबीजबाट छोरो जन्मिएपछि केही राहत भने मिलेको छ । उनले श्रीमानको अभावलाई बिर्सिन छोरोलाई एउटा असल मान्छे बनाउने सपना देखिसकेकी छन् । ‘साढे दुई महिनाको गर्भ हुँदा उहाँको निधन भएको हो,’ रजनीले भनिन्, ‘अहिले बाबु जन्मियो, यसले पीडामा मल्हम लगाएको छ ।’ तीन दिनअघि जन्मेको छोरालाई उसको बाबु जस्तै पाइलट बनाउने सोच रजनीको छ । छोरो पाइलट बन्ने आशा Rajani_Pilot_Dinesh_Neupane रजनी अधिकारी सम्पूर्ण घरपरिवारले दिनेशको झल्को बच्चाले मेटाउने अपेक्षा पनि गरिसकेका छन् । दिनेशले छोरी जन्मिए पाइलट र छोरो जन्मिए डाक्टर बनाउने सपना देखेका रैछन् । तर परिवारले भने छोरोलाई दिनेशकै कित्तामा ल्याउने निर्णय गरेको छ । ‘पतिको झल्को मेट्नलाई पनि छोरोलाई पाइलट बनाउँछु,’ रजनीले भनिन् । परिवारले बच्चाको पेशा मात्रै होइन नाम पनि रोजिसकेको छ – डेनी । खास नाम दिनेश भएपनि साथीहरुले दिनेशलाई डेनी भनेर बोलाउँथे । ‘साउथ अफ्रिकामै पाइलट पढ्दा उहाँका साथीहरूले उहाँलाई पाइलट डेनी भनेर बोलाउँथे,’ रजनीले भनिन्, ‘अब बाबुको नाम पनि डेनी नै राख्ने सोचेका छौं ।’ गर्भवती श्रीमतीलाई भेट्न दुर्घटनाको दुई दिनअघि काठमाडौं आएका ‘डेनी’ त्यसपछि सदाको लागि बिदा भए । रजनीको पेटमा मायाको चिनो छोडेर गएका रहेछन् दिनेशले । नेपालगञ्ज उडान भर्न हिँड्ने बेला दिनेशले रजनीसँग बेस्सरी अंगालो मारेका थिए । त्यही अंगालो रजनी र दिनेश दुवैका लागि अन्तिम बन्यो । दुई दिनका लागि काठमाडौं आएका दिनेशले रजनीलाई एक हप्तासम्म पुग्ने खानेकुरा किनेका थिए । ‘पाइलट भए पनि साधारण हुनुहुन्थ्यो, मेरो खुब ख्याल राख्नुहुन्थ्यो,’ रजनीले यसो भन्दा उनको आँखाबाट आँसुका ढिक्का हाम्फालिहाले । pilot_dinesh_neupane सम्झनाको एउटा तस्वीर : न्यौपाने दम्पती प्रेम सम्बन्धपछि विवाह रजनीले तीन वर्षको प्रेम सम्बन्धपछि नेपागञ्जका दिनेशसँग २०६९ को वैशाखमा विवाह गरेकी थिइन् । आफ्नो एक जना दाइमार्फत सम्पर्कमा आएका दिनेशसँग रजनीको प्रेम बसेको थियो । ‘हाम्रो प्रेम सम्बन्ध पनि निकै राम्रो थियो,’ उनले भनिन्, ‘पहिले प्रेममा परेर मागी विवाह गरेका हौं ।’ विवाहपछिका शुरुशुरुका दिनमा आफूलाई दुर्घटना पो भइहाल्ने हो कि भनेर खुब चिन्ता लाग्ने रजनीले बताइन् । ‘विहान देखि उहाँ उडानबाट नफर्किएसम्म दियो बालेरै बस्थें,’ उनले भनिन्, ‘उहाँले फ्लाइट सकियो भनेपछि मात्रै ढुक्क हुन्थें ।’ तर पछि बिस्तारै त्रास हराउँदै गएको थियो । जहिल्यै डर दिनेशले आफूलाई केही पनि नहुने भन्दै रजनी र सम्पूर्ण परिवारलाई ढाडस दिएका थिए । श्रीमान् उडानबाट फर्किन ढिला भए टिभीको स्क्रोल समाचार हेरेर बस्ने रजनीको बानी पनि बिस्तारै हराउँदै गएको थियो । परिवारले अब एक वर्ष मात्र दिनेशलाई उडानमा पठाउने निर्णय गरेको थियो । हावाको यात्रा जहिलेपनि असुरक्षित हुने भएकोले एक वर्षपछि दिनेशलाई उडानमा रोक लगाउने निर्णय परिवारले गरेको दिदी कृष्णा न्यौपाने भुसालले बताइन् । ‘भाइको साहसिक कामलाई तीन करोड नेपालीले स्यालुट गरेका छन्,’ उनले भनिन्, ‘सबैको मायाले हामीलाई मल्हम लगाएको छ ।’ रजनीका अनुसार एक वर्षपछि उनीहरूको इन्डोनएसिया जाने योजना थियो । रजनीलाई छोरा जन्मिएसँगै उसलाई आफूहरूले आशाको केन्द्रको रूपमा लिएको भुसालले बताउँछिन् । नेपालगञ्जबाट हुम्लाका लागि उडेको एअर काष्ठमण्डपको विमान दुर्घटना हुँदा पाइलट दिनेश र कोपाजइलट सन्तोष रानाले ज्यान गुमाएका थिए । सवार ९ जनाको ज्यान जोगाउन सफल भएपनि उनीहरूले आफ्नो ज्यान भने जोगाउन सकेनन् । यात्रुलाई ढाडस, आफू भने मृत्युवरणDinensh_Neupane जहाजमा आएको खराबी थाहा पाउनेबित्तिकै यात्रुलाई नआत्तिन ढाडस दिएका उनीहरूले ज्यान गुमाए । ‘हामी मरेर पनि तपाइहरुलाई जोगाउछौं’ भनेका न्यौपाने र रानाले यात्रु त जोगाए, आफूहरू भने जोगिएनन् । भाइको निधनपछि भुसालले निकालेको पुस्तकमा दिनेशले जबर्जस्ती पाइलट पढेको उल्लेख छ । घर परिवारले नमान्दा नमान्दै उनले साउथ अफ्रिकाबाट पाइलटको अध्ययन पूरा गरेका थिए । क्याप्टेनको प्रशिक्षण चाहिँ अमेरिकामा लिएका थिए । प्लेनको पछिल्लो सिटमा बसेका यात्रुले पाइलट नपढेपनि ज्यान गुमाइरहेको उदाहरण उनले परिवारलाई दिन्थे । सवारी दुर्घटनामा पनि मान्छेको निधन भइरहने उनी बताउँथे । परिवारलाई यसरी बल्लबल्ल मनाएर दिनेशले पाइलटको अध्ययन गरेका थिए । कान्छो छोराको रूपमा जन्मिएका दिनेशलाई कुनैपनि हालतमा पाइलट पढाउने चाहना परिवारलाई थिएन । नेपालगञ्जको न्यौपाने परिवारले दिनेशकै अध्ययनका लागि दुईवटा घरसमेत बेचेको उक्त पुस्तकमा उल्लेख छ । श्रीमानको मृत्युको पीडाबाट बिस्तारै तंग्रिदै गरेकी रजनीले अब पिएचडी गर्ने सोच बनाएकी छन् । पहिल्यै स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी उनलाई पीएचडी गर्न मन लागेको हो । KATHMANDU, 22 September-grandi hospital on the eighth floor, room number 812. Haspitalakai iron jhalungoma orphans have gone to a garbhe. But it should be a delight environment are all sad-sad. Three days before the child was born and his mother are sitting on the roadside officer Rajni. Rajani - Kalikot ship lost their lives in the accident pilot Dinesh nyaupaneki wife. And other relatives are also .pilot_baby Three days ago, a child born to the family hope the media so that they can provide Neupane, but still not tangrieko Neupane family. Relatives of the newly born, the son of father absence of musarne have scent. Dinesh Rajani residue were congratulated for avoiding the son would sumasumyaumthe. Rajni pardihun wastewater. But the trio lost their lives in acts of jogaumda passengers on board the ship. Bereaved family and the children became orphan garbhe. Which also might be disaster. Dinesh Rajani dreams of a better life and three years of marriage chutnupa-it, too, for all eternity. Son was born, some relief She became unconscious as her husband's death, the birth of a son raktabijabata ranajilai husband for some relief if it is satisfied. He is a good man to make him forget unloving husband are dekhisakeki dream. "When his two and a half months pregnant, has died, 'rajanile said,' Now your father was born, it is imposed, aggravating pain." Three days ago, the son of his father, thinking to make such pilot is Rajni. Hope the son to become a pilot Rajani_Pilot_Dinesh_Neupane Rajani officer Dinesh all households had a glimpse of the child are also expected to erase. Born the son of the daughter of Prajapati born pilot and doctor to make the dream raichan seen. But if the family has decided to bring him dinesakai factions. "It seemed her husband .It also make him a pilot," said rajanile. Not only the name of the child's family has already chosen profession - Denny. Although specific name Dinesh Dinesh's friends used to call Danny. "Reading South in Africa pilot his friends used to call him Denny pilot, 'rajanile said,' Now we plan to take his father's name is also Denny." Two days before the accident pregnant wife to visit Kathmandu 'Denny' then departed for eternity. Rajni had gone belly love Mark left the trio. Nepalgunj flights were walking when the trio killed rajanisamga hug tightly. That embrace became final for both Rajni and Dinesh. Kathmandu for two days a week to reach the food bought from the trio Rajani. "Even though the pilot was simple, my very cared," his eyes run over rajanile said hamphalihale phalanx. pilot_dinesh_neupane A picture of the memorial: Neupane couple Sambandhapachi love marriage Love rajanile three years sambandhapachi 9 to fresh Nepalgunj, 206 dinesasamga she married. Come in contact with one of his daimarphata dinesasamga love Rajni was sitting. "Our love affair was also very good, 'he said,' before an arranged marriage, are relying on love." The accident could themselves married .Strange day sentence that said that the very concern to rajanile. "From the morning he gave hopeful napharkiesamma balerai basthem, 'he said,' He only pointed out certain flight day." But eventually it was not debilitating fear. always fear Prajapati said to no avail himself Rajni and the whole family had to encourage him. TV hopeful to return to the slow scroll husband were living in news viewing habits Rajani was also gradually disappear. The family is now only a year Dinesh was decided to send flights. Since air travel will always be vulnerable to a cousin of the family of a decision to stop the flight of years, Dinesh Krishna Neupane said manhandled. "Adventure seeking brother three million Nepalis have been a hero," he said, "we all love is imposed, aggravating." A year later, their plan was to go by Rajni indonaesiya. Rajni taken as a center of hope they manhandled her son janmiesamgai says. Kasthamandapako for Humla aboard Air plane crash pilot and kopajailata Dinesh Santosh Rana had lost their lives. 9 persons were killed on board able to save their lives, even if they could not protect. Passengers comfort, he said to die Dinensh_Neupane As soon as the ship came to know evil, they encourage him poised passengers lost their lives. "We also convey dead jogauchaum" said Neupane and Rana passengers so widespread, they said jogienan. The pilot ejected manhandled the death of a brother read the book mentioned trio is forced. South Africa pilot study a course from home namandai he had done. Captain training is the United States had taken. Sitting in the last seat passengers flying from the pilot house, he gave examples of napadhepani death squads. He was also a man died in a road accident remain material. Family to finally persuade the trio had a pilot study. As the youngest son was born to Dan's family will no longer desire to teach the pilot. Nepalgunj Neupane family's home sold two for dinesakai study is mentioned in the book. Rajanile her husband's death, healing tangridai PhD wondering what to do now have been made. Already completed the post-graduate level study them would like to be a PhD.

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images