Chinese president to come to come to dienanh than Sujata
9:11 AMKATHMANDU, 24 September. Nepali Congress leader Sujata Koirala has told the Chinese president's visit to Nepal are still unfortunate.
Addressing the program, the Department of Youth and Sports on Friday Vasana China's President to come to come by than the government empowered to change her.
"I have prayed bhagavanasamga was: Oh my god olijiko Xi Jinping's visit to Nepal until the government collapsed, also the party of government ignorance and draw dhalos" She said- "but did not. After Xi, Shen said to them. '
Chinese president's visit to Nepal to support the development of domestic and international level, a lot of discussion, he said that his visit was not due to the government parivartanakai said. "Xi Jinping had come to Nepal than come visit, the atmosphere is not, he said Nepal is
काठमाडौं,
२४ भदौ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले चिनियाँ राष्ट्रपतिको
नेपाल भ्रमण रोकिनु दुर्भाग्यपूर्ण भएको बताएकी छन् ।
शुक्रबार एमालेको युवा तथा खेलकुद विभागको कार्यक्रमलाई सम्बोधन गर्दै
सुजाताले चीनका राष्ट्रपति आउँछु भन्दा पनि सरकार परिवर्तन गरेर आउन
नदिइएको बताइन् ।
‘मैले त भगवानसँग प्रार्थना गरेकी थिएँ : हे भगवान ओलीजीको सरकार ढले
पनि सी जिनपिङको नेपाल भ्रमण नहुन्जेल ओलीको सरकार नढाल त्यसपछि ढले पनि
ढलोस्’ उनले भनिन्- ‘तर, मानेनन् । आखिर जिनपिङ नआउने नै भए ।’
चीनका राष्ट्रपतिको भ्रमणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा धेरै चर्चा
र आन्तरिक विकासमा सहयोग हुने थियो भन्दै कोइरालाले सरकार परिवर्तनकै कारण
उनको भ्रमण नभएको बताइन् । ‘सी जिनपिङ नेपाल आउँछु भन्दा पनि आउन नदिने,
भ्रमणको वातावरण नबनाउने भनेको नेपाल सिद्धिने बाटो भन्दै उनले यो हाम्रा
लागि लाजमर्दो कुरा भएको बताइन् । दैनिक नेपालबाट गरिएको |
0 comments