British pair sold all their assets going to help Nepal :

6:20 PM

A pair of England, Tate and nyatali Hulme Eden, their work and all property sold for 2 months there are going to Nepal. Nepal go to rebuild the quake, dhosta the bhaganabesaharuko ASP Sanitation pursue these plans is repealed. Eden and social service nyatali Britain, there are many sanlagnana. All Hands Charity, who go through these pair of Nepal on September 22 went in Nepal's attempts to put the best maddta doors. Aidenale go for Nepal and work of selling his resignation buried that said payment at the doors



बेलायतका एक जोडि, ऐडेन टेट र न्याटलि हुल्मे, आफ्नो काम र सम्पति सबै बेचेर २ महिनाको लागि नेपाल जादै छन । नेपाल गएर भुकम्पले धोस्त भएका भगनाबेसहरुको सरसफाइका सथै पुनर्निर्माणमा लाग्ने योजना यि जोडिको रहेको छ ।
ऐडेन र न्याटलि बेलायतमा पनि सामजिक सेवामा धेरै सङ्लग्नन छन । All Hands Charity मार्फत September 22 मा नेपाल जान लागेका यि जोडिले नेपालमा गएर सक्दो मद्द्त गर्ने जमर्को राखेका छन । ऐडेनले नेपाल जानको निम्ति आफ्नो गाडि बेच्नुको साथै काममा राजिनामा बुजाएको कुरा बताएका छन

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images